कोशी प्रदेश सरकारबाट जसपा बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु

विराटनगर / कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । लिम्बू … Continue reading कोशी प्रदेश सरकारबाट जसपा बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु